मङ्लबार, जेष्ठ १, २०८१

धरहराको भग्नावशेष  प्लाष्टिकले छोपीयो

  काठमाडौं साउन १७,   २०७२ बैशाख १२ र २९ गतेको महाभूकम्पले पूर्णत क्षति ग्रस्त भएको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा प्लाष्टिकले छोपीएको छ । महाभूकम्प गएको तीन वर्ष बितिसक्दासम्म पुनः निर्माणबाट उपेक्षा गरिएको ऐतिहासिक सम्पदा धरहराको पुनः निर्माणका लागि प्रारम्भिक समयमा मुलुकका नाम चलेका अनेकन कम्पनीका साथै सम्बद्ध निकायले देखाएको जोश आफैमा शिथिल भएका छन ।

यद्यपी बुधबार साँझ काठमाडौ महानगरपालिकाका कावा प्रमुख हरिप्रभा खड्गीले ३ वर्षपछि पुनः निर्माणको काम सुरु गर्न नसकेपनि ऐतिहासिक सम्पदा धरहराको संरक्षणका लागि भन्दै धरहराको भग्नावशेषलाई प्लाष्टिकले छोपी संरक्षणको प्रयास गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु