आजको मितिसम्म समृद्ध मुलक निर्माणका अगुवाहरुको ध्यान जान नसकेको गुनासो गर्दै स्थानीयले हाम्रा प्रतिनिधीसंग भने- हामीलाइ अरु होइन चौराह खोलामा पुलको व्यवस्थाका लागि पहल गरिदिनुस
काठमाडौं असार २८, प्रत्येक वर्ष अविरल वर्षासंगै मकवानपुर ६ फापरबारि मकवानपुर को फापरबारि हुदै बग्ने चौराह खोलामा बढ्दो वहावका कारण स्थानीय जनजिवन सकस एवम पिडादायी बन्ने गरेको छ । यहाँसम्मकी बाढीका कारण स्थानीय वालवालिकाको जीवननै संकटमा पर्नुको अलावा स्थानीय स्कुलको पठनपाठन समेत प्रभावित हुँदै गर्दा पनि सम्बन्धीत निकायको मौन रहदै आएको छ ।
वर्षातको समयमा बच्चालाई स्कुल पठाउ त विहान स्कुल गएका वाल वच्चा घर फर्केला कि नर्फर्केला भन्ने डर नपठाउँ त पढाइ बिग्रने डरको दोहरोमा मारमा परेका स्थानीयको पिडामा आजको मितिसम्म समृद्ध मुलक निर्माणका अगुवाहरुको ध्यान जान सकेको पाइदैन ।
फापरबारि लगायतका थुप्रै गाउका बिद्यार्थी त्यहि खोला तरेर बिद्यालय जान वाध्य छन। यस्तो अवस्थामा समेत चौराह खोलामा पुलको व्यवस्था गर्न कोहिकसैको पनि चासो नदेखिनुले बर्षाको समयमा सम्पुर्ण वालवालिकाहरु चौराह खोलामा पुल नहुदा स्कुले बिधार्थीको जीवन धरापमा पर्नुको अलावा समग्रमा त्यहाँको सवारी साधनदेखि बजार समेत प्रभावित हुने र दैनिकी गुजारा समेत सकसपूर्ण हुने गरेको गुनासो गर्दै स्थानीयले हाम्रा प्रतिनिधीसंग भने-हामीलाइ अरु होइन चौराह खोलामा पुलको व्यवस्थाका लागि पहल गरिदिनुस । फोटो :सन्जिब शाहि
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
- संसदमा विहिवार भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुखको भएको काँग्रेस संसदीय दलको निष्कर्ष
- बढ्यो जनचासो : सङ्घीय संसद अन्तर्गत आज बस्ने दुवै सदनको बैठकमा के होला?
- प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान