काठमाडौ असार २२, सर्वोच्च अदालतले सरकारले गृह प्रशासन सुधार कार्य योजना अन्र्तगत शान्तिसुरक्षा र अमनचैनको नाममा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संविधानप्रदत्त जनताको अधिकारको ठाडो उल्लंघन गर्दै जारी गरेको निषेधआज्ञा काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले गरेको नितिगत निर्णयको कार्यान्वयन अन्र्तगत जिल्ला प्रशासन कार्यालयले आगामी साउन १ गतेदेखि कार्यान्वयन गर्न लागेको तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने निर्णले संविधानप्रदत मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा निष्प्रभावी हुने जिकिर सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहिवार जारी आदेश बदर गर्न माग गर्दै दायर गर्नु भएको रिट निवेदनको सुनवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रस्तुत आदश जारी गरेको हो । त्यस्तै असार २९ गतेसम्मका लागि जारी आदेशमा दुवै पक्षको उपस्थितीमा निषेधाज्ञा जारी गर्नुपर्नाका कारण लिखित जवाफ दिन समेत भनेको छ ।
स्मरण रहोस सरकारले काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गतेदेखि शीलत निवास, प्रधानमन्त्री निवास वालुवाटार, संसद् भवन, नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रर्दशन गर्न रोक लगाउने निर्णय गर्नुको अलावा विरोध प्रदर्शनका लागि खुला मञ्च, तीनकुने कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, गौचरणस्थित फुटबल मैदान लगायतका क्षेत्रमा मात्र विरोध प्रदर्शन गर्न पाउँने व्यवस्था कार्यान्वयन गन खोजेको अवस्था थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
- अन्तत,सहकारी प्रकरणमा ससदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत
- भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री
- ससंद् सञ्चालन गर्ने विषयमा सबै दलहरु गम्भीर हुनुको विकल्प छैन : सभामुख
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
- संसदमा विहिवार भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुखको भएको काँग्रेस संसदीय दलको निष्कर्ष
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान