मङ्लबार, जेष्ठ १, २०८१

पत्रकार थपलियाको निधन

काठमाडौ असार १५,   पत्रकार यादव थपलियाको निधन भएको छ । बुधबार राति काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार दिउँसो  निधन भएको थियो ।

आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका थपलिया बुधबार राति केएमसीमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो ।

काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन् । उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । पत्रकार थपििलया कान्तिपुर दैनिकसंग आवद्ध हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु