काठमाडौं वैशाख १ , वैशाख १ गते अर्थात वर्ष २०७५ सुभारम्भको दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदासमेत हो । विविधता, बहुलता, सामाजिक सद्भाव राष्ट्रिय एकतालाइ खलल गर्ने काम यस वर्ष कहि कतैबाट पनि हुनुहुन्न । मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सरकार दृढ संकल्पित रुपमा प्रस्तुत हुनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ । त्यस्तै यसवीचमा मुलुकमा बढ्दो गरिबी, बेरोजगारीको खाडललाइ पुर्दै समुन्नत मुलकको खाका कोरिनपर्छ । संविधानप्रदत मौलिक हक अनुरुप तमाम नेपालीले गरि खान पाँउँने अधिकारको संरक्षम भयरहित वातावरणमा बाच्न पाउँने अधिकार र जनतामा नीहित सार्वभौमसत्ता प्रत्याभूत भएको आभाष गर्न पाओस वर्ष ०७५मा ।
भ्रष्टाचार समाजको परम शत्रु हो यस अर्थमा कुनै बहानाबामा भ्रष्टहरुलाई संरक्षण गर्ने प्रवृति स्वीकार्य हुन सक्दैन । भ्रष्टाचार सानो होस वा ठूलो सवैलाइ निर्मम कारवाहीको दायरामा ल्याइयोस भन्ने जनजनको चाहनालाइ वर्तमन सरकारले सम्बोधन गरोस । त्यस्तै जैविक विविधता भएको हाम्रो मुलुकलाइ उन्नतशिल बनाउँन व्यवस्थापकीय कमजोरीका कारण फड्को मार्न नसकिरहेको विद्यमान अवस्थालाइ दृष्टिगत गर्दै कार्यसम्पादन गरियोस । साथै शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, कानूनी राज र कानूनका नजरमा सबै बराबर छन् भन्ने मान्यता स्थापितका लागि यसवीचमा मर्यादित संस्था र निकायहरुमा देखिएको विचलनको अन्त्य गरियोस ।
भूकम्पपीडित, बाढी र पहिरो प्रभावित तथा घरबारविहीनहरुको पीडालाए सम्बोधन गर्दै प्रदान गरिएको सहुलियत ऋण मिनाह गर्दै भौतिक संरचना पुनर्निर्माणलाई तीव्रता दिइयोस भन्ने कामना गर्दै अन्तमा विसं २०७५ स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुका लागि सु स्वास्थ र सफलताको वर्ष हुन सकोस्, मेरो हार्दिक शुभकामना अभिव्यक्त गर्दछु ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान