शुक्रबार, जेष्ठ ४, २०८१

सभामुख  महराले लिए सपथ,आजै बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने  

काठमाडौ फागुन २७,  प्रतिनिधिसभाको सभामुखमा शनिवार निर्विरोध निर्वाचित भएका सभामुख कृष्णबहादुर महरालाइ राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ दिलाउँनु भएको छ

राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई पद तथा गोपनियताको सपथ दिलाएसंगै सभामुख महराले आजै बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएको छ ।

सपथ ग्रहण कार्यक्रममा उपराराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पधानन्यायाधीश गोपाल पराजुली, सरकारका मन्त्री, मुख्य सचिव, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी रहेको थियो । फोटो  : राष्ट्रपति को कार्यालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728