एकता पछि पार्टीको नाम राप्रपाको सत्ता नेपाली जनता पार्टी नामाकरण गर्दै अस्तित्वमा आउँने तयारी
काठमाडौं फागुन २७, प्रजातन्त्र पुर्नस्थापनाको पछिका समयमा यो वा त्यो नाममा मुलुकको शासनसत्ताको बैकल्पिक धार बन्दै आएको पुर्व पञ्चको पार्टी राप्रपा यसवीचमा शासनसत्ताकै रजगजमा पुग्ने अभिष्टका कारण पटकपटक जुट्दै फुट्दै आइरहेका छन । पछिल्लो समय मुलुकलमा जनताको जनमत विना घोषणा गरिएको धर्म निरपेक्षताको मुद्धा उठान गरेकै कारण तत्कालीन निर्वाचनमा समेत सम्मानजनक स्थान बनाएका राप्रपाले पछिल्लो पटक अर्थात मुद्धाबाट विचलित हुँदै शासनसत्ताकै रजगजमा रूमलिन थालेपछि मुलुकमा सम्पनन तीन तहको निर्वाचनमा जनताले अवसरवादीको संज्ञा सहित सम्पन तिन तहको निर्वाचनमा भने साइज तोकिदिएका छन ।
एकातर्फ जनादेश अर्को तर्फ विचलित मानसिकताका कारण राजनीतिमा कमजोर साबित भएपछि एकिकृत शक्तिको विकल्प नभएको निष्कर्ष सहित फेरि यि ३ गुटमा विभाजित राप्रपा हरु लागि एक हुने प्रयासमा जुटेको थाहा भएको छ । पशुपति राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक,डा।प्रकाशचन्द्र लोहोनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र कमल थापाले नेतृत्व गरेको राप्रपाबिच एकताको विकल्प नभएके भन्दै पार्टीको शिर्ष तहका नेताहरु एकताको प्रयासमा चरणगत छलफमा जुटेको हो ।
सम्वद्ध सूत्रका अनुसार छलफलको क्रममा नेताहरुले अव एकता भयो भने पार्टीको नाम राप्रपाको सत्ता नेपाली जनता पार्टीको अस्तित्वमा आउँने र पार्टी एकतापछि बन्ने नेपाली जनता पार्टीको अध्यक्ष कमल थापा हुनेछन् भने राणा राष्ट्रिय अध्यक्ष र लोहनी निर्देशन समिति अध्यक्षको जिम्मेवारी लिने समेत तहगत छलफल भइरहेको बताईएको छ । त्यस्तै झुण्ड झुण्डमा विभाजित हुनु भन्दा नया पार्टीमा गोलवद्ध भइ नयाँ शिराबाट मुलभुत मुद्धामा केन्द्रीत हुँदै जनादेशको सम्मानमा हिन्दूराष्ट्रका लागि जनमत संग्रहको लागि दबाब सिर्जना गर्ने लक्ष्य निर्धारण गर्ने योजना समेत बनाएको बुझिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान