गाँजा, भाङ, धतुरोलगायतका लागूपदार्थ प्रयोगमा निषेध
काठमाडौ माघ २९, पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै यसवर्षको् महाशिवरात्रिको क्रममा करिब १२ लाख दर्शनार्थी आउने अनुमानसहित सोहीअनुरूप तयारी गरेको जनाउँदै करिब एक हजार जोगी र साधुसन्त पाशुपत क्षेत्रमा आइसकेको अरु आउँने क्रम निरन्तर रहेको कोषले बताएको छ । तयस्तै कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि करिब ५२ लाख रुपैयाँ वियिोजन गरिएको जानकारी दिदै दर्शनार्थीको लागि सहज दर्शन व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
त्यस्तै महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको छ। बत्तीसपुतली, गौशालाबाट आउने दर्शनार्थीलाई पिंगलास्थान, सुमार्गी भवन, चार शिवालय, पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। एयरपोर्टतर्फबाट आउनेका लागि तिलगंगा, पिंगलास्थान हुँदै सोही लाइनबाट मन्दिर पुग्ने व्यवस्था गरिएको छ।
गुहेश्वरीबाट आउने दर्शनार्थीका लागि गौरीघाट उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकीनाथ हुँदै उत्तरढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। चाबहिलबाट आउने मित्रपार्क, जयवागीश्वरी, भुवनेश्वरी हुँदै फलामे ढोकाबाट पश्चिमको मूलढोका छेउबाट प्रवेश गर्नेछन्। सिफल जयवागीश्वरीबाट आउने पनि सोही रुट भएर पश्चिमको मूलढोका छेउबाट प्रवेश गर्नेछन्। पूजाअर्चनापछि दर्शनार्थीलाई पश्चिम ढोकाबाट वनकाली हुँदै गौशाला निस्कने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ।
यसैवीच कोषले वनकालीस्थित हंसमण्डप र तिलगंगा क्षेत्रमा दर्शनार्थीलाई निःशुल्क आवास र भोजनको व्यवस्था मिलाइनुको अलावा ‘शिवरात्रिका लागि पाशुपत क्षेत्रमा डाक्टर, नर्स र एम्बुलेन्सको सुविधासहितका स्वास्थ्य शिविर सञ्चालन हुनेछन्’, उनले भने, ‘सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकासँग मिलेर घुम्ती शौचालय सञ्चालन गरेको जानकारी दिदै पाशुपत क्षेत्रमा प्लास्टिकका झोला, कप, प्लेट निषेध मात्र नभएर यस वर्षदेखि महाशिवरात्रिका अवसरमा गाँजा, भाङ, धतुरोलगायत कुनै पनि प्रकारका लागूपदार्थ प्रयोगमा समेत निषेध गरिएको जनाएको छ । त्यसैगरी, सवारी साधनलाई गुह्येश्वरीपारि, सिफलचौर, महानगरीय प्रहरी वृत्त गौशाला, कोषको कार्यालय भण्डारखाल र तिलगंगामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको कोष जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान