काठमाडौ पुस १८, नेपाली काँग्रेसका नेता गण पार्टी सभापति शेरवहादुर देउवावीच आज भएको छलफलमा नेतागणले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाइ प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सुझाव दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलको क्रममा प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट प्रमुख दलहरूसंगको आवश्यक परामर्श पछि प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न ने तयारी गरेको थाहा गरेको बताउँनु भएको छ ।
नेपाली काँग्रेसका शीर्षनेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएसंगै प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रावनैतिक सहमतिका लागि छलफल गर्ने तयारी गर्नु भएको बुझिएको छ ।
यसअघि पनि निर्वाचन आयोगका पदाधिकारीसंगको भेटमा आयोगका पदाधिकारीले प्रम देउवालाइ राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गर्नुभएको थियो । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेता खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल खाँणलगायत उपस्थित रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसदमा आज भएको अप्रिय स्थितिको जिम्मेवारी सभामुले सभामुखले लिनुपर्छ:कांग्रेस
- संसद बैठकमा प्रमुख प्रतिपक्षीदल र सत्तापक्षका सांसदहरुवीच घम्साघम्सी
- मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको हो :पूर्वप्रम खनाल
- फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
- गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको होइन: सभापति देउवा
- दलहरुबीच सहमति बन्न नसक्दा प्रतिनिधिसभा बैठक सर्यो
- सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- घट्यो इन्धनको मूल्य
- सर्वोच्चद्वारा जसपा दल दर्ताविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी
- मानव बेचबिखन तथा ओसार पसारमा संलग्न सुनार र विक पक्राउ
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान