विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्थाको १०औ वार्षिक साधारण सम्पन्न
काठमाडौं पुस ८, विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आफ्नो १०औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष वाल मुकन्द मुल्मीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको उद्घाटन
काठमार्डौ निर्वाचन क्षेत्र न. ८ बाट प्रतिनिधीसभाका लागि नवनिर्वाचित सांसद जीवनराम श्रेष्ठले गर्नु भएको थियो ।
संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्ररत्न बज्राचार्यको स्वागत अभिव्यक्तिबाट सभारम्भ भएको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी सासंद श्रेष्ठले कुनैपनि सैस्था खोल्नु भन्दा पनि त्यस संस्थाको निरन्तरता आफैमा महत्वपूर्ण पक्ष भएको बताउदै विजेश्वरी सहकारीले आज स्थापनाकालको एक दशक पुरा गर्नु भनेको सहकारी प्रति जनताको बढ्दो विस्वासको आधारस्तमभ भएको बताउँनु भएको छ ।
तयस्तै उहाँले मुलुकको समृद्धिको लागि अर्थतन्त्र मजवुट हनुपर्नेमा जोड दिदै यसको लागि सहकारी क्षेत्रलाइ राज्यले आफ्नो दायित्वकोरुपमा ग्रहण गर्दै पूर्वाधार विकासको लागि विशेष ध्यान दिनु पर्ने आवश्यकता समेत औल्याउँनु भएको छ । टोल-टोलमा सहकारी घरघरमा रोजगारी भन्ने मुल नाराका साथ एमालेले तत्कालीन रुपमा सुरु गरेको सहकारी अभियानलाइ राज्यले आफ्नो अर्थतन्त्रको सवलीकरणको लागि ३ खम्वे नितीको रुपमा अख्तियार गरेको बताउँदै उहाँले सहकारी क्षेत्रमा विद्यमान यावत अवसर र चुनौतीलाइ सहजीकरण गर्नका लागि अवका दिनमा आफ्नो तर्फबाट आवश्यक मूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सहकारीकर्मी संग सहकार्य गर्न आफु उत्सुक रहेको बताउँनु भएको छ ।
कामपा वडा न. १५ वडाध्यक्ष इश्वरमान डंगोल लगायतका वक्ताहरुले शुभकामनाअभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकन्द मुल्मीले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष दुर्गामान महर्जनले कोषाध्षक्षको प्रतिवेदन प्रस्तुत गर्नु गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव माणिकरत्न शाक्यले सञ्चालन गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान