गौर पौष ६, रौतहट सदरमुकाम गौरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ६ देखि १० बजेसम्मका लागि हटाइएको छ । अनिश्चित समयका लागि लगाइएको कर्फ्यु अत्यधिक जाडोका कारण केही समयका लागि हटाइएको हो । प्रहरी र प्रदर्शनकारीबीच आइतवार भएको झडपमा प्रहरीको गोली लागि शेष तरबेजको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो ४ बजेदेखि कर्फ्यु लगाएको हो। झडपमा एक दर्जन आन्दोलनकारी र २१ जना प्रहरी घाईते भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
गौरमा ४ घण्टाका लागि निषेधाज्ञा हटाइयो
December 21, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np