काठमाडौ आश्विन ३, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकले नयाँ संविधान पाएसँगै समृद्धिको बाटो पहिल्याउने विश्वास व्यक्त गर्नुभएको छ । संविधान घोषणा हुने आजको ऐतिहासिक संविधानसभा बैठकमा प्रवेश गर्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले असन्तुष्ट दललाई वार्ता र सहमतिमा आउन र मुलुकलाई समृद्धिको बाटोमा लान आग्रह गर्नुभएको हो
अव मुलुक समृद्धितर्फ : उपप्रम सिंह
September 20, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np