मङ्लबार, बैशाख १८, २०८१

सहमति सहितको संशोधनको प्याकेज प्रस्ताव दर्ता गर्न चार दल सहमत

काठमाडौ भाद्र १९, प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेका चार दलका शिर्ष नेताको बैठकमा संविधानको परिमार्जित संशोधनका लागि प्रस्तुत गरिने sushil-kp-prachanda-bijayaप्रस्ताव सहमतिका आधारमा दर्ता गर्न शिर्षविधेयक चार दलका नेताहरु सहमत भएका छन् ।

त्यस्तै बैठकमा सहमतिकै आधारमा प्रस्ताव लैजाने सवालमा नेताहरु सहमति बनाउँदै परिमार्जित विधेयकमा संशोधनका लागि दर्ता गरिने प्रस्ताव सहमतिकै आधारमा प्याकेजमा लाने गरी छलफल भइरहेको बैठकमा सहभागि नेताहरुले जनाएका छन ।