मङ्लबार, बैशाख १८, २०८१

मङ्गलबार काँग्रेसले महाधिवेशन लगायतका प्रसंगमा नितिगत निर्णय लिने

काठमाडौ भाद्र १३, पार्टीको आसन्न १३ औँ महाधिवेशन लगायतका प्रसंगमा नितिगत निर्णय गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आगामी मङ्गलबार images (1)बस्ने भएको छ ।  त्यस्तै मङ्गलबार बस्ने बैठकमा १३ औँ महाधिवेशनको एजेन्दाको अवाला संविधान निर्माणका लागि प्रस्तावित सीमाङ्कनका कारण मुलुकमा सिर्जना भएको आन्दोलन र विवादास्पद अभिव्यक्तिका लागि २४ घण्टे स्पष्टिकरण पत्र काटिएका सभासद् अमरेशकुमार सिंहको सवालमा समेत छलफल हुने सम्वद्धस्रोतले जनाएको छ ।