दक्षिण एसियाली फुटबलको पावर भारतलाई हराउँदै नेपाल र नेपाली टोलीले साफ यु–१९ फुटबलको ऐतिहांसिक उपाधी पोल्टामा पार्ने सफल भएको छैन घरेलु मैदानमा नयाँ इतिहास रच्न समेत सफल
काठमाडौं भाद्र १२ , ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी साफ यु–१९ फुटबल प्रतियोगित अन्र्तगत शिर्ष उपाधीका लागि आज भएको खेलमा आयोजक नेपालले भारतलाई ट्राईवेकरमा ५ – ४ को गोल अन्तरमा पराजित गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेलमा बंगलादेशलाइ ट्राईवेकरमा पराजित गरेको भारत आजको खेलमा नेपाल संग ट्राईवेकरमानै पराजित भएको छ । त्यसो त नेपाली खेलाडीहरुले संयमित हुँदै घरेलु मैदानमा खेलेको खेलका कारण खलेको ८४ मिनेट सम्म १-० को अग्रता कायम गरे पनि भूलवस पाएको पेनाल्टि मा भारतले १-१ को ड्र गरेका कारण खेल पेनाल्टि पुगेको थियो ।
प्रतियोगिताको सेमिफाइनल खेलमा बंगलादेशलाइ ट्राईवेकरमा पराजित गरेको भारत आजको खेलमा नेपाल संग ट्राईवेकरमानै पराजित भएको छ । त्यसो त नेपाली खेलाडीहरुले संयमित हुँदै घरेलु मैदानमा खेलेको खेलका कारण खलेको ८४ मिनेट सम्म १-० को अग्रता कायम गरे पनि भूलवस पाएको पेनाल्टि मा भारतले १- १ को ड्र गरेका कारण खेल पेनाल्टि पुगेको थियो । दक्षिण एसियाली फुटबलको पावर हाउस भारतलाई हराउँदै नेपाल र नेपाली टोलीले साफ यु–१९ फुटबलको ऐतिहांसिक उपाधी पोल्टामा पार्ने सफल भएको छैन घरेलु मैदानमा नयाँ इतिहास रच्न समेत सफल भएको छ । बधाइ छ नेपाली टोली