बुधबार, बैशाख २६, २०८१

आगामी ४ महिनामा संविधान : उपप्रधानमन्त्री गौतम

काठमाडौ माघ १९, कृषि विकास कार्यालको कृषि औजार हस्तान्तरण कार्यक्रम एवम्  कार्यकर्ता भेटघाटका लागि बर्दिया पुग्नु भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुद्दारा  उठान गरिएको सवालको जवफ दिदै आउँदो चार महिनामा संविधान जारी गर्ने बताउनुभएको छ ।

त्यस्तै उपप्रधान गौतमले एमाओवादी लगायतका दलहरुको संविधानसभा वहिष्कारको धम्कीले संविधानसभाका सदस्यहरु नडराउने भन्दै कुराकानीको क्रममा उहाँले संवैधानिक राजनीतिक समिति बाबुराम भट्टराईले सहमतिको नाममा प्रक्रियालाई बन्धक बनाएर संविधान बन्न नदिएको आरोप समेत लागाउनुभएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।

साथै उपप्रधानमन्त्री गौतमले संविधानसभाबाटै संविधान निर्माण गर्न उपसमिति बनाएर आफ्नो काम अघि बढिसकेको विद्यमान अवस्थामा पनि हमी सहमतिको लागि बाटो कुरेर बसेको तर यस वीचम पनि सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधानको मस्यौदा पारित गर्ने प्रष्ट अभिव्यक्ति दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031