शुक्रबार, चैत्र १६, २०८०

प्रक्रियालाई पूरा गरेर छिटो भन्दा छिटो संविधान जारी गर्छौ : नेता रावल

काठमाडौ माघ १९,  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संविधान निर्माणको प्रक्रियालाई अगाडि vim-rawalबढिसकेको जनाउँ दिदै संविधान आउन अर्को माघ पर्खिनुनपर्ने बताउनुभएको छ ।  त्यस्तै नेता रावलले संविधान जारी गर्ने प्रक्रियालाई पूरा गरेर छिटो भन्दा छिटो संविधान निर्माण सम्पन्न गरेर जनतालाई संविधान दिने आफहरुलागि परेको त्यस अवरमा दावीगर्दै यस्ता अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै गरि साक्षात्कार कार्यक्रमका अर्कावक्ता मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सत्तारुढदलले प्रक्रिया भन्दा पनि सहमतिबाटै संविधान निर्माण हुनुपर्नेमा जोड दिँदै सत्तारुढ दलले देखाएको रवैया विरुद्ध तीसदलीय मोर्चाको घोषित आन्दोलन सशक्त बनाउँन आवश्यक जनसकै कदम उठाउँने मधेसी मोर्चाले निर्णय गरेको  खुलासा  गर्नुभएको थियो ।