विराटनगर असोज २६, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले भारतको जोगवनीबाट लुकाइ छिपाई लागुऔषध ल्याइरहेको अवस्थामा प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ । सुनसरीको धरान–१२ का ३९ वर्षीय किरण श्रेष्ठ र विराटनगर–२० का ५९ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरिएको जाउँद निजको साथबाट उल्लेख्यमात्रामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित श्रेष्ठ र विश्वकर्मा पक्राउ
October 12, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np