काठमाडौ भाद्र ५, प्रधानमन्त्री सुशील कोइरालाले आज नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसङग प्रधानमन्त्री निवास बालुवाटारमा विशेष भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीचको आजको वार्ताप्रसङ समसामयिक मुलुकको विद्यमान राजनीतिक तरल स्थिति र सरकार निर्माणका बेला भएको सात बुँदे सहमतिको कार्यान्वयनका सम्बन्धमा केन्द्रीत रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले लाइ उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचार स्रोतका अनुसार निकै अर्थपूर्ण ढङगमा लिइएको आजको वार्ताको क्रममा व्यवस्थापिका–संसद र संविधानसभाले गरेका कामकारबाहीबारे छलफल भएको बुझिएको छ ।
प्रम कोइराला र अध्यक्ष ओलीबीच मुलकको तरल राजनैतिक प्रसङगमा छलफल
August 21, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np