काठमाडौ श्रावण २८, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पार्टीको स्थायी समितिको बैठकले संस्थापन पक्षले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ । त्यस्तै स्थायी समितिको बैठकले बरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षसँग पार्टी एकताका विषयमा थप छलफल गर्ने र सो पक्षले राखेका मागहरूमा नरमरूपमा प्रस्तुत हुनेसमेत बैठकले निर्णय गरेको पार्टीकोषाध्यक्ष गजुरेलले जानकारी दिनु भएको छ।
पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने एमाओवादी स्थायी समितिको निर्णय
August 13, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np