शनिबार, बैशाख ८, २०८१

सङ्घीय समाजवादीका वरिष्ठ उपाध्यक्ष सुब्बा पुनःएमालेमानै फर्किए

काठमाडौ श्रावण २९, गर्दै डेढ वर्षअघि नेकपा एमालेलाइ पहिचान विरोधी पार्टीको सज्ञा दिदै एकल जातीयताको वकालत गर्दै करिव बाट २ वर्ष Bijaya-Subbaअगाडि एमाले परित्याग गरि सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका एमालेका तत्कालीन पोलिटब्युरो सदस्य विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता आजबाट एमालेमै फर्किएका छन

एमाले मुख्यालयमा आज आयोजित एक कार्यक्रमका वीच सुब्बलाइ पाटी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका पार्टी प्रवेस गराएका थिए । त्यस अवसरमा अध्यक्ष ओलीले हावाहुरी लागेका बेला रुख ढल्किएजस्तो कहीँ साथी दायाँबायाँ गए पनि पुनः मूलघरमा मोहियानी हक र हिस्साका साथ प्रवेश गरेकामा खुसी व्यक्त गर्दै गर्दा नेता सुब्बाले भने भावावेशमा पार्टी छाडेर गए पनि अन्ततः पार्टीको विचारलाई सही ठान्दै फेरि मूल पार्टीमा फर्केको बताउँनु भएको थियो ।