मङ्लबार, बैशाख २५, २०८१

कोईराला सरकारमा एमालेको तर्फबाट वामदेवले नेतृत्व गर्ने

bamdaveकाठमाडौं माघ २७,  नेकपा  एमालेले काग्रेस सभापति शुशिल कोईरालाको नेतृत्वमा बन्ने सरकारमा १३ मन्त्रालय पाउँनु पर्ने माग दावी गरेको बुझिएको छ ।   त्यस्तै एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने  बताउँदै   संसदीय दलका नेता केपी ओलीले पार्टीभित्र तीनै पक्ष खनाल, आफू र नेपालका नेताहरूलाई सन्तुलित रूपमा मन्त्री बनाउने मनस्थिति बनाएको उनी निकट स्रोतले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31