शुक्रबार, चैत्र १६, २०८०

एमाओवादीले प्रमको उम्मेद्वार कोइरालाको विपक्षमा मतदान गर्ने

 काठमाडौँ माघ २७, एमाओवादीको आज विहान बसेको पदाधिकारीको बैठकले आज व्यवस्थापिका संसदको बैठकमा हुँने प्रधानमन्त्रीको निर्वाचन अन्र्तगत UCPN_Maoist_Head_Office_Paris_Danda1प्रधानमन्त्रीका उम्मेद्वार तथा काँग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सो पार्टीको आज बिहान बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको ले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता दिनानाथ शर्माका अनुसार प्रधानमन्त्रीका उम्मेद्वार तथा काँग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गरेपनि संविधान निर्माणका लागि भने पार्टीले रचनात्मक सहयोग गर्ने निति अख्तियार गर्ने बताउनुभएको छ ।