काठमाडौं माघ २०, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिता अन्र्तगत आज पहिलो खेलमा हिमालयन शेर्पा बिरुद्ध संकटा क्लब मैदानमा उत्रिने छ भने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ र सरस्वती कल्व वीच हुँने भएकोछ । जारी लिगमा संकटाले १६ अंकसहित तालिकाको पाँचौ स्थानमा पकड जनमाएको छ भने हिमालयन शेर्पा १५ अंकसहित सातौं स्थानमा रहेका छन ।त्यस्तै १७ अंक सहित लिग तालिकाको चौथो स्थानमा एपिएफ र १३ अंक सहित आठौं स्थानमा सरस्वती क्लब रहेका छन ।
आजको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा भिड्ने
February 3, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np