काठमाडौँ माघ ९, राजधानीमा जारी सहिद स्मारक क श्रेणीको लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मच्छिन्द्र क्लबले आरसिटी क्लवलाई १–० गोलअन्तरले र त्यस्तैगरि दोस्रो खेलमा थ्रिस्टार क्लबले क्लब नेपाल प्रहरी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । आज भएको खेलसंसंगै लिगको वरियाताक्रममा मच्छिन्द्रक्लव १४ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ भने थ्रिस्टार क्लबले १६ अङ्कका साथ दोस्रो स्थानमा पकड जमाएको छ । भोलिका खेलहरुमा सरस्वती युथ क्लब र फ्रेण्ड्स क्लब तथा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।
सहिद स्मारक क श्रेणीको लिग फुटबलमा मच्छिन्द्र र थ्रिस्टार विजयी
January 23, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np