बिहिबार, चैत्र १५, २०८०

मनाङ १६ अंकसहित सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा

सशस्त्र र त्रिभुवन आर्मी बीचको खेल बराबरी

काठमाडौं माघ ८,राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटवल अन्र्तगत आज सशस्त्र प्रहरी र त्रिभुवन आर्मीवीचको पहिलो खेलमा एक एक footballगोलको बराबरीमा खेल सकिएको छ । त्यस्तै गरी आजै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लवलाई ३९० गोलअन्तरले पराजित गर्दै मनाङ मस्र्याग्दी क्लव सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।   भोलिका खेलहरुमा आरसीटी र मच्छिन्द्र क्लव तथा पुलीस र थ्रिस्टारवीच हुनेछ ।