धनकुटा पौष २६, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सबै क्षेत्रमा भ्रष्टाचारले जरो गाडेकाले देशको विकासमा बाधा पुगेको बताउनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको आज धनकुटामा उद्घाटन गर्दै अभिव्यक्ति दिने क्रममा उहाँले केन्द्रदेखि स्थानीयस्तरसम्म पनि भ्रष्टाचारीको जालो फैलिएकाले मुलुकको सोचेअनुरूप विकास हुन नसकेको बताउँनु भएको प्राप्त समाचारमा जनाएको छ । त्यस्तै उहाँले देश विकासका लागि भ्रष्टाचारीको जालो हटाउन आवश्यक रहेको भन्द डन र माफियाहरूका कारणले देशमा भ्रष्टाचारी प्रवृत्ति मौलाउँदै गएको भन्दै उहाँले अब सबैलाई अख्तियारले निगरानीमा राख्ने बताउनुभएको समाचारमा उल्लेख गरिएको छ
डन र माफियाहरूका कारणले देशमा भ्रष्टाचारी प्रवृत्ति मौलाउँदै गएको अख्तियार प्रमुख कार्कीको अभिव्यक्ति
January 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np