- संक्रमणबाट जोगिन एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह
- श्वाब संकलनका मन्त्रालयले तोक्यो काठमाडौं उपत्यकाका १४ अस्पताल
काठमाडौ साउन २०,
उपत्यकाका ६२ जना सहित २५९ जना नयाँ संक्रमितको पहिचान भएसंगै नेपालमा कूल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयले ६५ जना कोभिड संक्रमण मुक्त भइ डिस्चार्जभएसंगै डिस्चार्ज हुनेका सख्या १५ हजार २६ पुगेको जनाएको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको र १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका जानकारीदिएको छ।
मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको मृत्यु भएको र मृतकको मधुमेह तथा उच्च रक्तचापका उपचारका क्रममा निधन भएको जनाउदै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणका कारण मृत्यु वरण गर्नेको सख्या ५८ पुगेको जानकारी दिदै संक्रमणबाट जोगिने एकमात्र उपाय एएमएस सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।
यसैवीच मन्त्रालयले कोभिड परीषणको श्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ ।मन्त्रालयले आज जारी विज्ञिप्ति जारी गर्दै श्वाब संकलन गर्न ११ सरकारी र ३ निजी अस्पताल तोकेको जनाएको हो ।
त्यस्तै विज्ञप्तिमा उल्ल्ृख भएअनुसार सरकारी अस्पतालतर्फ वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, सिभिल, विरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी, भक्तपुर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुती गृह र नेपाल कोरियामैन्त्री अस्पताल र निजीतर्फ ह्याम्स, स्टार र काठमाडौ मेडिकल कलेज रहेको जनाएकोछ । साथै जारी विज्ञप्तिमा शंकास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिले अस्पतालमा श्वाव संकलन गर्न सक्ने जनाइएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान