व्यवसाय गर्ने क्रममा कसैले आयात गर्छ त कसैले उत्पादन यसमा कसैको हस्तक्षेप स्वीकार्य छैन
काठमाडौं साउन २ ,
पछिल्लो समय औषधि आयातकर्ता लक्षित हुँदै यो वा त्यो कोणबाट शुरु भएको विरोधको संघले घोर भत्सर्ना गरेको छ । मुलुकको संविधान प्रदत हकाधिकार अनुरुप कुनै पनि प्रकतिको व्यवसाय गर्नु पाउनु नागरिक वा व्यवसायीको नैसर्गिक अधिकार भएको जिकिर गर्दै व्ययशाय गर्ने क्रममा कसैले आयात गर्छ त कसैले उत्पादन यसमा कसैको हस्तक्षेत्र स्वीकार्य नभएको भन्दै संघका महासचिव पवन आचार्यले स्थिती यस्तै रहने हो भने आयातकर्ता व्यवसायको मानमर्दन गर्ने प्रकृतिको विरोधको प्रतिरोध गर्न बाध्य हुने बताउनुभएको छ ।
त्यस्तै उहाँले मुलुक औषधिमा आत्मानिर्भर मात्र नभइ अन्य मलुकमा निकासी गर्न समेत समक्ष होस भन्ने तमाम औषधि आयाकर्ताको चाहना रहेको प्रष्टोक्ति सहित पछिल्लो समय औषधि आयातकर्ता लक्षित हुँदै कुनैपनि कार्यक्रममा हुने गरेको औषधि आयातकर्ता माथिको प्रहार सहित दोस्रो दर्जाको नागरिकको व्यवाहर विरुद्ध राष्टका हिमायति कहलिएको व्यवसायीलाइ आयातकर्ता पनि नेपाली नागरिक नै भएको नेपालको समृद्धिमा उत्तिकै योगदान रहेको हेक्का राख्न र आग्रह गरिएको छ ।
आत्मनिर्भरताको खोल ओढेर खोक्रो राष्ट्रवादको भजन गाउँदै आफ्नो दुनो सोझ्याउने र औषधि आयातकर्ताको नागरिता माथि प्रश्न गर्ने ती जनहरुलाइ हामी प्रष्ट शब्दमा भन् चाहन्छौ कि हे महाजन पहिला आफु उभिएको धरातल मापन गर्दै आकास माथि हेरेर थुक थुक्दा त्यो अन्यत्र नभए आफ्नै मुहारमा पर्छ भन्ने चेतनाबाट विरक्तिने काम नर्गन समेत भनेका छन ।
व्यवसाय छनौट व्यक्तिको अधिकार हो । कसैले खुद्रा व्यवसाय रोजेका छन भने कसैले थोक त कसैले उत्पादन त कसैले आयात यसमा माथापच्छि किन भन्ने प्रश्न सहित आफ्नो कर्मक्षेत्रप्रति सवैको खुला व्यापार निति अनुरुप उत्तिकै महत्व रहने तर्फ सम्वद्ध सवैको ध्यानाकर्षण समेत गराईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान