काठमाडौं जेठ २९, काठमाडौं महानगरपालिका वडा न .१९ मा सिङ्गो वडाको सामारिक गरिमालाइ थप प्रभावकारी बनाउने लक्ष्य सहित अस्तित्वमा आएको १९ वडा सरोकार मञ्चको प्रतिनिधि मण्डलले आज औपचारिक रुपमा वडा न १९ का जननिर्वाचित पदाधिकारीसंग वडाको समसामायिक विषयवस्तु केन्द्रीत हुँदै विशेष छलफल गरेको छ ।
वडाध्यक्ष शशिलाल श्रेष्ठले मञ्चका पदाधिकारीलाइ स्वागत गर्दै संस्थागत सफलताको कामनाबाट शुभारम्भ भएको छलफलको क्रममा काठमाडौं महानगरका ३२ वडा मध्ये वडा न.१९ मा रहेको मौलिकताको संरक्षण सहित यहाँको भौतिक पूर्वाधार लगायत यावत विषयमा अपनत्वको भाव सिर्जना गर्दै हाम्रो वडा राम्रो वडा बनाउने विषय केन्द्रीत छलफललाइ विषेश प्रथामिकता दिइएको थियो ।
वडा सदस्यत्रय मधुसुदन प्रधान ,चन्द्रमान डंगोल र रन्जिता परियार र वडा सचिव कमल गौतम समेतको उपस्थिती रहेको छलफलमा वडाको चालु आवको कामकारवाही र भावीका योजनाको पहिचान देखि जुनसुकै कारणले अवरुद्ध भएको विकास निर्माणको कामकारवाहीलाइ सुचारु गर्ने सवालमा समेत छलफल गर्दै सहकार्य सद्भाव मात्र नभइ एकै सिक्काका दुइ पाटाको प्रारुपमा वडा समिति र मञ्चवीच सहकार्य गर्दै वडाको समुन्नत विकासमा लागि पर्दै जनवृतमा सुशासनको प्रत्याभूत गराउनुको विकल्प नभएको ठहर गरिएको थियो ।
छलफलको क्रममा मञ्चको तर्फबाट संयोजक सुमन खड्गी, उपाध्यक्ष निरन शाही , सचिव हिमाल डंगोल सहसचिव गोविन्द श्रेष्ठ,कोषाध्यक्ष एलिना शाही सदस्यद्दय कपिल महर्जन र सुनिल डंगोलको उपस्थिती रहेको थियो । त्यस अवसरमा मञ्चका सल्लाहकारद्दय मनोज नेवा खड्गी र श्रीजन झाले पनि वडा विकासका लागि आ-आफ्नो दृष्टिकोण अभिव्यक्त गर्दै सहकार्यको नयाँ अध्याय शुभारम्भका लागि पहलकद्मी लिन आवश्यक रहेको बताउनु भएको थियो ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान