शुक्रबार, बैशाख २१, २०८१

विश्वकपको उपाधि फ्रान्सलाइ, लुका मोड्रिचलाइ गोल्डेन बल ,ह्यारी केनलाइ गोल्डन बुट

 काठमाडौं असार ३२,   रुसमा जारी विश्वकप फुटवल –२०१८ अन्र्तगत आइतवार भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाइ २ं-४ को गोल अन्तरमा पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेसंगै विश्वकप फुटबलको २१ औं संस्करण समापन भएको छ ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा भएको प्रस्तुत खेलको समापन कार्यक्रममा विश्वकपको फाईनल खेलमा दोस्रो स्थानमा आउँन सफल क्रोएसिया को लागि प्रस्तुत सफलता आफैम महत्वपूर्ण हुनुको साथै क्रोएसियाली खेलाडी खेलाडी लुका मोड्रिचलाइ विश्वकपका उत्कृष्ट खेलाडी घोषित गर्दै गोल्डेन बल उपहार प्रदान गरिएको थियो ।

 त्यस्तै विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट फ्रान्सका खेलाडी किलियन एम्बाप्पेलाइ विश्वकपका उत्कृष्ट युवा खेलाडी घोषित गरिएको थियो । त्यस्तैगरि बेल्जियमका गोलकिपर थियाबु कोर्टुवा उत्कृष्ट बन्दै गोल्डेन ग्लोभ्स जिते भने फेयर प्ले टिमको उपाधि स्पेनलाइ प्रदान गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।