काठमाडौं श्रावण ९, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंह रङगेहात प्रकाउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज एक कर्मचारीसँग घुस लिँदालिँदैको अवस्थामा पक्राउ गरेको हो । आयोगले डा सिंह प्रकाउ प्रकरणमा थप अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जनाएको छ ।
रु १० हजार घुस सहित उपमहानिर्देशक पक्राउ
July 24, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np