बिहिबार, बैशाख ६, २०८१

दोलखामा परकम्प महसुस

काठमाडौं श्रावण ९,  दोलखालाइ केन्द्रविन्दु बनाउँदै आज भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको Captureराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलोे धक्का महसुस भएको जनाइएको जनाउँदै मापन केन्द्रले २०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४८४ परकम्प गएको जनाएको छ ।