शनिबार, बैशाख २९, २०८१

पूर्व राष्ट्रपति कास्ट्रोको निधन

fidel-castro-renuncia-presidencia-cubaएजेन्सी मार्ग ११, क्यूवामा कम्युनिस्ट क्रान्तिका नायकका रुपमा परिचित क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको छ । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका  पूर्व राष्ट्रपति क्यास्ट्रोको ९० वर्षको अमेरमा निधन भएको क्यूवाको सरकारी टेलिभिजनले पुष्टि गरेको छ ।