बुधबार, जेष्ठ २, २०८१

रेल दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६३ पुग्यो

captureसमाचार एजेन्सी, मार्ग  ५/  भारतमा आइतबार बिहानै इन्दौरबाट पटना जाँदै गरेको रेल कानपुर नजिकै दुर्घटना हुँदा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६३ पुगेको छ । पटना–इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएको समाचार एजेन्सीले जनाएको छ ।

त्यस्तै समाचार एजेन्सीका अनुसार रेल र दुर्घटनाका सवालमा प्रहरीले आवश्यक अनुसन्धान गर्दै गरेको एपनि दुर्घटनाको मुख्य कारण भने अझै थाहा हुन नसकेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031