सोमवार, बैशाख १७, २०८१

अमेरिकी राष्ट्रपतिमा क्लिन्टनलाइ पराजित गर्दै डोनाल्ड ट्रम्प विजयी

एजेन्सी कात्तिक २४,  अमेरिकाको ४५ औं राष्ट्रपतिको लागि मंगलवार भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० भन्दा बढी इलेक्टोरल मत captureप्राप्त गर्दै डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट पार्टीकी उम्मेदवार तथा आफ्ना निकटतम प्रतिष्पर्धी हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको हो ।
समाचार एजेन्सीले निर्वाचन अमेरिकी राष्ट्रपतिमा हिलारीले निर्वार्चित हुँने अड्कल गरिएपनि ट्रम्पले अपत्यारिलो रुपमा बाजी मारेको जनाएको छ । हुन् ।