मङ्लबार, जेष्ठ १, २०८१

आज मध्यरातबाट ५ सय र रु १ हजारको भारतीय नोटको प्रचलनमा प्रतिबन्ध, रु २ हजारको नोट प्रचलनमा ल्याइने

भारतमा बढ्दो भ्रष्टाचार तस्करीको निणन्त्रणको लागि एतिहासिक निर्णय भएको भारतीय प्रम मोदीको विस्वास

काठमाडौं कात्तिक २३ , भारतीय प्रम नरेन्द्र मोदीले आज देशवासीको नाममा संबोधन गर्दै भारतमा बढ्दो ब्ल्याकमनीको प्रभावलाइ निस्तेज गर्नको लागि भन्दै ५ सय र रु १हजारको भारतीय नोटको प्रचलनमा आज मध्यरातबाट प्रतिबन्ध लागएको घोषणा गर्नु भएको छ । साथै सम्बोधनको क्रममा प्रम मोदीले यसको सत्ता बजारमा अव उपरान्त रु २ हजारको नयाँ नोट प्रचलनमा ल्याइने पनि उद्घोष गर्नु भएको छ । साथै  उहाँले सम्बोधनको क्रममा भने वर्तमान सरकार भारतको गरिवी जनता201501241000-500-rupee-indian-banknotes-allowed-in-nepal-600x0को सरकार भएकोले देशमा मौलाउँदै गएको तस्करीलाइ नियन्त्रण गर्नु आवश्यक छ र यसको लागि नोट प्रतिबन्धको कदम उठाउँनु परेको जनाउ समेत दिएको भारतीय न्यूज च्यालन आज तकले जनाएको छ ।

त्यस्तै भारतीय जनतासंग भएको रु ५ सय र १ हजारको नोट आगामी ३० डिसेम्वर सम्ममा बैक मार्फत साट्न सकिने र यसरी नोट साट्दा आफ्नो पहिचान खुल्ने परिचयपत्र पेश गर्नुपर्ने समेत बताए । इमान्दारी पूर्वक जनताले कमाएको पैसाको सुरक्षा गर्न भारत सरकार पूर्ण प्रतिवद्ध रहेको बताउँदै प्रम मोदीले  रिजर्व बैंक के रु २ हजारको भारतीय नोटको सर्कुलेशन प्रस्तावलाइ स्वीकार गरिसकेको र भारत सरकारको यो निर्णयले भारतमा बढ्दो तस्करिलाइ निरुत्साहित गर्ने पक्षमा भारत सरकार पूर्ण विस्वस्त रहेको बताए ।
प्रम मोदी को सम्बोधन अनुरुप आज मध्य रातपूर्व अत्याआवश्यक काम वाहेका अन्य कुनै् पनि प्रयोजनामा रु ५ सय र रु १ हजारको भारतीय नोट स्वीकार नहुँने प्रष्ट उल्लेख गरिएको छ । त्यस्तै सम्बोधनको क्रमम भारतीय प्रम मोदीले प्रस्तुत निर्णयबाट भारतका सवै राजनीतिक दल, संस्था समाज र जनताले केहि दिन केहि मस्किल सहनु परेपनि अन्नत देशमा बढ्दो भ्रष्टाचार र कालाधन र तस्करीको समेल अन्त्य गर्न सघाउ पुग्ने जनाउ दिएका छन ।

भारतीय  प्रम  मोदीको सम्बोधन सहित

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031