आइतवार, जेष्ठ ६, २०८१

अमेरिकामा ४५ औं राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

एजेन्सी कात्तिक २३,  अमेरिकाको ४५ औं राष्ट्रपतिको लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका 1478567854usaaaतर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबर्टेरियनबाट ग्यारी जोनसन अन्तिम प्रतिस्पर्धामा रहेको समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार निर्वाचनमा ४ जना उम्मेदवार रहेपवनि मुख्य रुपमा क्लिन्टन र ट्रम्पबीच प्रतिस्पर्धा हुने जनाएँदै पछिल्लो मत सर्वेक्षणले हिलारी क्लिन्टन ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको जनाएको छ  ।