शुक्रबार, जेष्ठ ४, २०८१

मुठभेडमा १८ जना माओवादी लडाकु मारिए

एजेन्सी कात्तिक ८,  भारतको ओडिसास्थित मलकानगिरी जिल्लाको बेगानगी जंगलमा आज बिहान ६ बजे भएको प्रहरीसँगको मूठभेडमामा १८ जना माओवादी लडाकु मारिएको समाचार 300x300xorissa-map-jpg-pagespeed-ic-cvdets9wwuएजेन्सीले जनाएको छन् ।  समाचार एजेन्सीका अनुसार आन्ध्रप्रदेश पुलिसको विशेष फोर्स र ओडिसा पुलिसले संयुक्त कारबाहीको क्रममा भएको मूठभेड क्रममा निहरु मारिएको हो । त्यस्तै घटनास्थलबाट प्रहरीले ठूलो संख्यामा हतियार तथा गोलाबारुद सहित ४ थान एके फोर्टि सेभेन राइफल बरामद गरेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930