शुक्रबार, जेष्ठ ४, २०८१

थाई राजा भूमिबोलको निधन, एक वर्ष शोक मनाइने

एजेन्सी आश्विन २८, बिहीबार थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा निधन भएको छ । राजा भूमिबोलको थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारको क्रममा क्रममा निधन भएको थाई राजप्रासाद लाइ उदृत गर्दै समाचार एजेन्सीले प्रशारित समाचारमा जनाईएको छ ।
यसैवीच थाइल्यान्ड सरकारले राजा भूमिबोलको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ भने राजा भूमिबोलको राष्ट्रसङ्घका संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा शोक व्यक्त गर्दै उहाँको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930