शुक्रबार, जेष्ठ ४, २०८१

राष्ट्रसङ्घको नयाँ महासचिवमा गुटेर्रेस नियुक्त

एजेन्सी आश्विन २८,   बिहीबार सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभाले राष्ट्रसङ्घको महासचिवमा एन्टेनियो गुटेर्रेसलाई नियुक्त गरेको छ । यो नियुक्ति संगै पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत united-nationरहनुभएका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने अन्र्तराष्ट्रि समाचार एजेन्सीहरुले जनाएको छ । समाचार एजेन्सीका अनुसार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उहाँ राष्ट्रसङ्घको महासचिवमा नियुक्त हनुभएको हो ।