सोमवार, बैशाख १७, २०८१

मन्त्रिपरिषद् बैठक:संसदमा विचाराधीन मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट फिर्ता

काठमाडौ आश्विन १३,  मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदमा विचाराधीन मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गर्दै चिकित्सा विज्ञान प्रतिष्ठान mantriparisad(न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै बैठकले संसदमा  विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म कुनैपनि नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ ।