मङ्लबार, बैशाख १८, २०८१

क्षेत्रीय सचिव पाण्डेलाइ पितृ शोक

काठमाडौं चैत २५ ,

काठमाडौं काँग्रेस क्षेत्र न ८ का सचिव पुष्करराज पाण्डेलाइ पितृ शोक परेको छ । सचिव पाण्डेका पिता मिनराज पाण्डेको ८५ बर्षको उमेरमा शनिवार ८५ बर्षको उमेरमा असामयिक निधन भएको हो । लामोसमय देखि विविध रोगको उपचारमा रहेका पाण्डेको मुलुकको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनिय योगदान रहेको छ ।

  सचिव पाण्डको पिताजीको निधनप्रति शोक व्यक्त गर्दै यस कान्तिपुर हटलाइन समाचार पोर्टलका सम्पादक श्रीजन झा, काठमाडौं काँग्रेस क्षेत्र न ८ कप्रदेशका सभापति इन्द्रमान सिंह सुवालले मृतआत्माको चिर शान्तिको कामना गर्दै काँग्रेसका युवा नेता पाण्डे सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।