आइतवार, बैशाख १६, २०८१

घट्यो पट्रोलियम पदार्थको मूल्य

काठमाडौ श्रावण १८, नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन nigamगरेको छ ।    निगमका अनुसार समायोजन हुँने पेट्रोलियम पदार्थको मूल्य अनुरुप पेट्रोल प्रतिलिटर रु ९७, मट्टितेल रु ७३ , डिजेल रु ७३, र खाना पकाउने ग्यासको १ हजार ३सय ७५ रुपैया कायम भएको जनाएको छ । ।