आइतवार, बैशाख १६, २०८१

सभापति देउवाको कार्यशैलीप्रति पौडेल पक्षधरका नेताहरूआक्रोशित

काठमाडौ श्रावण १८, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले महत्वपूर्ण विषयमा विधिसम्मत ढङ्गले निर्णय लिनुको अलावा सभापति देउवाले आफूहरुलाई बेवास्ता गर्दै एकलौटी रुपमा अघि बढेको भन्दै कांग्रेसका create_thumbवरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आपत्ती प्रकट गरेका छन ।

त्यस्तै वरिष्ठ नेता पौडेलको सम्पर्क कार्यालय अनामनगरमा भएको आजको भेलामा सहभागी नेताहरू क्रमस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, डा शेखर कोइराला महेश आचार्य, नवीन्द्रराज जोशीलगायतका नेताले सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित व्यक्त गर्दै सरकारमा मन्त्री पठाउँदा आफ्नो पक्षलाई ४० प्रतिशत भाग चाहिने माग समेत गरेको भेलामा सहभागी नेतालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।