शुक्रबार, बैशाख १४, २०८१

प्रम निवासमा प्रमुख चार दल बैठक बस्दै

काठमाडौ भाद्र १८ , प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साँझ बसेको शीर्ष नेताको बैठक बस्दै छ । बैठकमा नेताहरुवीच संविधानको परिमार्जित विधेयक २०७२ sushil-kp-prachanda-bijayaमा साझा प्रस्ताव राख्ने लक्ष्य अनुरुपको सहमति बनाउँन छलफल भईरहेको बुझिएको छ ।  बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतका प्रमुख चार राजनीतिक दलका नेता एवम् संसदीय दलका प्रमुख सचेतकहरू सहभागी रहेको थाहा भएको छ ।