शनिबार, बैशाख २९, २०८१

नेपाल समूह विजेताका बन्दै सेमिफाइनलमा

काठमाडौ भाद्र ७ ,अन्डर नाइन्टिन साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्र्तगत आज नेपाल र बंगलादेश भिड्दै छन् । ललितपुरको download (4)सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी फुटबल प्रतियोगितामा आज नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस अघि नेपालले नेपालले पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । मङ्गलबार समूह ‘बी’अन्तर्गत अपराह्न ३ः३० बजे माल्दिभ्सले भारतवीच खेल हुँने छ ।