शनिबार, बैशाख १५, २०८१

पाँचथरमा पनि मस्यौदाको प्रति जलाइयो

काठमाडौं श्रावण ५, संविधानमा संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्र समावेशको माग सहित विरोधका कार्यक्रम सञ्चालन गर्दै 001pआएका राप्रपा नेपाल समान्तरको आयोजनामा आज पाँचथरको फिदीममा आज मस्यौदाको प्रति जलाएको छ । सुझाव पेश गर्ने क्रममा राप्रपा नेपाल समानान्तर पाँचथर जिल्ला कार्य समितिको नेतृत्वमा नारा जुलुस गर्दै नगर परिक्रमा गरेको थियो ।