बुधबार, चैत्र १५, २०७९

पौष २२ देखि मनकामना केबुलकार पोखरा कपको आयोजना  हुँने

ballकाठमाडौं पौष १६, कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा यही पौष २२ देखि सञ्चालन  हुँने मनकामना केबुलकार पोखरा कप  पोखरा रंगशालामा सुरु हुने भएको छ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विदेशी र स्थानीय गरी १२ टोलीको सहभागिता रहने जानकारीको दिईनुको अलावा प्रतियोगिताको विजेता टोलीलाई रु तीन लाख ५५ हजार र ट्रफी, उपविजेता टोलीलाई रु दुई लाख एक हजार ट्रफी तथा अन्य उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आज आयोजित पत्रकार सम्मेलनमा दिईएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930