बिहिबार, बैशाख १३, २०८१

१३ औं आहा रारा गोल्डकप माघ २० देखि

काठमाडौ पौष ६,  सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा अन्तर क्लब आमन्त्रित १३ औंआहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने 607448340_1394186019भएको छ ।
उक्त प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लब, विदेशी टोली, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरू र आयोजक सहारा क्लब पोखरा गरी कुल १२ टोलीको सहभागिता रहने अयोजक संस्थालाइ उदत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै समाचारमा प्रतियोगिताका विजेता र उपविजेतालाई नगद एवम् ट्रफी, उत्कृष्ट टिम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, फेयर प्ले, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र मेन अफ दि म्याचका खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930